काठमाडौं । ललितपुरमा थप दुई जनामा हैजा सक्रमण पुष्टि भएको छ। ललितपुर गोदावरी नगरपालिकास्थित ठैबको एक सुधार गृहमा रहेका १६ वर्षीय एक किशोरमा सोमबार हैजा पुष्टि भएको थियो । त्यसपछि...