काठमाडौँ । मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिमलुङ क्षेत्रमा हिमपहिरोमा परी बेपत्ता भएका १६ जनामध्ये १५ जनाको शव फेला परेको छ। एक जना भने अझै बेपत्ता छन्। ...