देउवा समूहले निर्वाचन आयोगको यसअघिको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दा पुनरावलोकनको अनुमति पाई विचाराधीन रहेकोसमेत पत्रमा खुलाएको छ। महाधिवेशन सम्पन्न भएपछि निर्वाचित केन्द्रीय तथा प्रदेश कार्यसमितिको नामावली कानुनबमोजिम अद्यावधिकका लागि...