हाेटल

क्वारेन्टिनका लागि उपत्यकामा ४३ होटल, चारतारेदेखि पर्यटकीयस्तरका होटलसम्म

काठमाडौं । सरकारले विदेशबाट नेपाल आएका नेपालीले आफ्नै खर्चमा बस्नका लागि पहिलो चरणमा उपत्यकामा ४३ वटा होटलको सूची सार्वजनिक गरेको छ । होटल सङ्घ नेपालले सरकारलाई बुझाएको होटलको विवरणअनुसार काठमाडौँ...

ताजा समाचार