स्वास्थ्यमन्त्रीको प्रस्टीकरण

राजविराज अस्पताल घटनाबारे संसद्‌मा स्वास्थ्यमन्त्रीको प्रस्टीकरण :  दोषीमाथि कारबाहीको प्रतिबद्धता

काठमाडौँ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री निशा मेहताले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भएको सुत्केरी घटनालाई गम्भीरतापूर्वक लिएको र दोषीमाथि छानबिन भइरहेको बताएकी छन् । प्रतिनिधिसभाको बैठकमा मन्त्री मेहताले घटनाका सम्बन्धमा...

ताजा समाचार