काठमाडौँ । जिल्ला अस्पताल डोटीको शौचालयमा एक स्वास्थ्यकर्मी मृत फेला परेका छन् । अस्पतालमै कार्यरत बोगटान फुड्सिल गाउँपालिका–६ बस्ने ३४ वर्षीय अहेबप्रेम बोगटी बुधबार बिहान ११ बजेतिर मृत भेटिएको प्रहरीले...