सुरक्षाकर्मी

भिआइपीहरुमा सुरक्षाकर्मी मोह, पूर्वप्रधानमन्त्री र पूर्वराजाबाट सुरक्षाकर्मी फिर्ता भएनन्

काठमाडौं । पूर्वविशिष्ट व्यक्तिको सुरक्षामा कार्यविधिविपरीत खटिँदै आएका १ सय २० जना सुरक्षाकर्मी फिर्ता भएका छन् । तर, पूर्वप्रधानमन्त्रीहरूले भने अझै पनि सरकारी कार्यविधि नाघेरै सुरक्षाकर्मीको दुरुपयोग गर्दै आएका छन्...

ताजा समाचार