सिटीजन्स बैंक लुट प्रकरण

सिटिजन्स बैंक लुट प्रकरणः तीन जना सावर्जनिक

मोरङ । मोरङको कर्सियास्थित सिटिजन्स बैंकको शाखामा सोमबार सुरक्षा गार्डमाथि गोली हानी बैक लुट्ने तीन जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।  लुटपाटमा संलग्नमध्ये तीन जनालाई मोरङ प्रहरीले बुधबार पत्रकार सम्मेलन...