काठमाडौं । आजदेखि लागु हुनेगरी सार्वजनिक सवारी साधनमा भाडादर वृद्धि गरिएको छ । नयाँ भाडादर कायम गरिएसँगै बाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय आजबाट लागु गर्ने जनाएको छ । ...