विराटनगर । कोशी प्रदेश सरकारले वर्षौंदेखि सवारी कर नतिरेका एवं ब्लुबुक नवीकरण नगरेका सवारीधनीलाई बक्यौता व्यवस्थापन गर्न छुट सुविधा दिएको छ । ...