यसैगरी डिजिटल अपराध नियन्त्रणतर्फ सरकारले सक्रियता देखाउँदै दर्ता भएका २६ वटा बेटिङ एप र २ लाख ४८ हजारभन्दा बढी अवैध अनलाइन सट्टेबाजी तथा जुवाका डोमेन लिंकहरू बन्द गराएको छ। ...