काठमाडौं । सफ्टएड ग्रुपले २ करोड रुपैयाँ बराबरको ‘मेरिट बेस्ड आईटी छात्रवृत्ति’ कार्यक्रम घोषणा गरेको छ । डिजी स्कुलका साझेदारहरूका लागि प्रविधिमा युवाहरूलाई प्रवर्द्धन र उत्प्रेरित गर्न यो छात्रवृत्ति कार्यक्रम...