सन्दीप

सन्दीप चम्किँदा ८७ रनमै समेटियो बहराइन

काठमाडौं । बहराइनले एसीसी प्रियमियर कपमा नेपालसामु ८८ रनको लक्ष्य प्रस्तुत गरेको छ । मलेसियाको यूकेएम यूएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रनमै समेटियो ।

ताजा समाचार

धेरै पढिएको