बैठकमा बोल्दै नेपाली कांग्रेसकी सांसद रेनुका काउँचाले प्रधानमन्त्रीले संसद्मा उपस्थित भई स्पष्ट पार्नुपर्ने संवेदनशील विषयहरूलाई छलेर आफ्नै पार्टीको महाधिवेशनको मञ्चमा प्रस्तुत हुनुले सार्वभौम सदनको गरिमा घटाएको आरोप लगाइन्। ...