काठमाडाैँ । संवैधानिक निकायका पदाधिकारी नियुक्तिविरुद्ध रिटको सुनुवाइ फेरि हेर्दैहेर्दैमा राखिएको छ। आज बुधबार भएको रिट निवेदकतर्फबाट वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीसहित अधिकांशका कानुन व्यवसायीले बहस गरेका थिए। अर्को पेसी तोकिँदै...