मन्त्रालयका अनुसार नयाँ नियमावली गत असार २५ गते नेपाल राजपत्रमा प्रकाशित भई लागू भइसकेकाले पुरानो निर्देशिका कायम राख्दा कानुनी दोहोरोपन तथा कार्यान्वयनमा अन्योल सिर्जना हुने अवस्था देखिएकाले त्यसलाई खारेज गरिएको...