प्राधिकरणका १२९ वितरण केन्द्रअन्तर्गतका ६५५ काउन्टरमा ९३२ कर्मचारी कार्यरत छन्, जसको सञ्चालनमा मात्रै वार्षिक करिब ५९ करोड ७९ लाख रुपैयाँ खर्च भइरहेको छ। डिजिटल भुक्तानीको विस्तारसँगै काउन्टर सञ्जाल घटाएर ३६७...