काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले चालू आर्थिक वर्षदेखि विद्युत् महसुलमा लागू गरिएको भ्याटले उत्पादन लागत बढेको भन्दै तत्काल फिर्ता लिन माग गरेको छ । ...