लुटियो दुई करोड रुपैयाँ

प्रहरीको बहाना बनाएर व्यवसायीको घरबाट लुटियो दुई करोड रुपैयाँ

काठमाडौं । भक्तपुरमा एक व्यवसायीको घरबाट दुई करोड रुपैयाँ लुटपाट भएको छ । आफूहरू प्रहरी भएको र खानतलासीका लागि आएको भन्दै चार-पाँचजनाको समूहले दधिकोटका एक व्यवसायीको घरबाट उक्त नगद लुटपाट...

धेरै पढिएको