लामिछाने

गृहमन्त्री लामिछानेलाई सर्वोच्चको झड्का, क्लिन चिट प्रकरणले समस्या

काठमाडौं । गृहमन्त्री रवि लामिछानेको सहकारी प्रक्ररणमा कुनै उजुरी र अभियोजन नरहेको भन्दै महान्यायाधिवक्ता कार्यालयले दिएको पत्रविरुद्धको रिटमा अनुसन्धान गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । ...