लकडाउन #परिमार्जन

८० दिनपछि फेरियो लकडाउनको मोडालिटी, के चल्ने, के बन्द हुने? पढ्नुस् सरकारको निर्णय

करिब तीन महिनापछि लकडाउनको मोडालिटी फेरिएको छ । व्यापक जनदबाबपछि सरकारले मोडालिटी फेरेको हो । ठूलो भीडभाड हुने बाहेकका अन्य क्षेत्रलाई क्रमशः सञ्चालन गर्दै लाने सरकारको लक्ष्य छ । ...

ताजा समाचार