रुकुम पश्चिम #हत्या

रुकुम घटनामा अदालतलको आदेशः वडाध्यक्षसहित २३ जना पुर्पक्षका लागि थुनामा, तीन साधरण तारेखमा छुटे

रुकुम जिल्ला अदालतले सोती मुद्दामा वडाध्यक्षसहित २३ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । जिल्ला न्यायाधीश विद्याराज पौडेलको इजलासले वडाध्यक्ष डम्बरबहादुर मल्लसहित २३ प्रतिवादीलाई थुनामा राख्न आदेश दिएको...

ताजा समाचार