रिपोर्ट नेगेटिभ

बर्दियाका प्रजिअसहित १९ को काेराेना परिक्षणकाे रिपोर्ट नेगेटिभ

बर्दियाका प्रमुख जिल्ला अधिकारीसहित जिल्ला प्रशासन कार्यालयका १९ कर्मचारीको पिसिआर आर रिपोर्ट नेगेटिभ आएको छ । प्रजिअका सवारी चालकलाई शनिबार कोरोना संक्रमण पुष्टि भएपछि उनीसहितका कर्मचारीको स्वाब संकलन गरिएको थियो...

ताजा समाचार