पार्टीको निर्वाचन आयोगका सचिव भूमिनन्द बरालका अनुसार १२ जिल्लामा भेलाका मिति तय गरिएको जनाएको छ । हिमाली जिल्ला मध्ये ५ स्थानमा भने जाडोको समयमा भेला सम्भव नभएकाले फागुनमा हुने बरालले...