मन्त्रालयका अनुसार समितिले मुलुकको ऊर्जा क्षेत्रको वर्तमान अवस्था, भावी आवश्यकता र सम्भावनाहरूको सूक्ष्म अध्ययन गरी आगामी दिनमा अवलम्बन गर्नुपर्ने स्पष्ट नीतिगत दिशा तय गर्नेछ। ...