लामिछानेका स्वकीय सचिव अविनाश आचार्यका अनुसार भेटका क्रममा प्रधानमन्त्री शाहले आफ्नो हालै सम्पन्न भारत भ्रमण, त्यहाँ भएका संवाद तथा प्राप्त उपलब्धिबारे सभापति लामिछानेलाई जानकारी गराएका थिए। प्रधानमन्त्री शाह मंसिर ६...