काठमाडाैं । सशस्त्र प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक रञ्जन कोइरालाको कैद घटाउने गरी सर्वोच्च अदालतको फैसलामा महान्यायाधीवक्ताको कार्यालयले दर्ता गरेको पुनरावलोकनको तीन जना न्यायाधीशले सुनुवाइ गर्ने भएका छन्। ...