यातायात बन्द

मालढुंगा–बेनी सडक कालोपत्र गर्न १३ दिन यातायात बन्द गरिने

पर्वत । राष्ट्रिय गौरव आयोजनाको कालीगण्डकी करिडोर अन्तर्गत पर्ने मालढुङ्गा–बेनी सडक कालोपत्र गर्न शुरु भएसँगै १३ दिनसम्म गाडी सञ्चालनमा रोक लगाइने भएको छ । ...

धेरै पढिएको