मेडिकल सिल

अवैध रुपमा सञ्चालनमा रहेका तीनवटा मेडिकल सिल

काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिकाका विभिन्न स्थानमा सञ्चालित तीनओटा मेडिकल सिल गरिएका छन् । प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीसहितको अनुगमन टोलीले अवैध रुपमा सञ्चालनमा रहेका मेडिकलहरुमा अनुगमन गरेको हो ।...

ताजा समाचार

धेरै पढिएको