काठमाडौँ । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’ अस्पताल भर्ना भएका छन् । दम बढेपछि उनलाई नर्भिक अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ । ...