बर्दिया । बर्दियामा गुडिरहेको माइक्रोमा आगलागी भएको छ। बर्दियाको बारबर्दिया नगरपालिका-७ रम्मापुर ५ नम्बर चोकस्थित महेन्द्र राजमार्गमा कोहलपुरबाट कैलाली जाँदै गरेको सु.प. प्र ०१-००२ ज ४३३ नम्बरको माइक्रोमा गुडिरहेको अवस्थामै...