काठमाडौं । नेपाल तरुण दलले राष्ट्रपतिको भूमिका विवादास्पद भएको भन्दै उनलाई महाभियोग लगाउन माग गरेको छ । अध्यक्ष जितजंग बस्नेतले विज्ञप्ति जारी गर्दै संवैधानिक राष्ट्रपति प्रधानमन्त्रीको कारिन्दा र संविधानको भक्षकको...