मनाङ । अविरल वर्षापछि गत आइतबार घट्टेखोलामा लेदोसहितका ढुङ्गा, गिट्टी र बालुवाले थुनिएको मर्स्याङ्दी नदी खुलाउन थालिएको छ । नदी थुनिएर बनेको तालको पानी निकास गरी नदीको बहावलाई पुरानै अवस्थामा...