मन्त्रालयले बजारमा ग्यासको मौज्दात र आपूर्ति व्यवस्थालाई नजिकबाट नियालिरहेको उल्लेख गर्दै मन्त्री यादवले अनावश्यक हल्लाको पछाडि नलाग्न र त्रसित नहुन सर्वसाधारणलाई आग्रह गरेकी छन्। ...