जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) का अवसरमा बिहीबार सो भेटवार्ता भएको हो। छलफलका क्रममा मन्त्री चौधरीले प्रस्तावित ‘हिमालय जलवायु उत्थानशीलता संयन्त्र’ स्थापनाका लागि चीनबाट पूर्ण...