काठमाडौंलाई हराउँदै सुदूरपश्चिम एनपीएलको प्लेअफमा

काठमाडौंलाई हराउँदै सुदूरपश्चिम एनपीएलको प्लेअफमा

काठमाडौँ । सुदूरपश्चिम रोयल्स तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा प्रवेश गरेको छ ।

भर्खरै सम्पन्न खेलमा काठमान्डु गोर्खाजलाई हराउँदै सुदूरपश्चिमले प्लेअफको टिकट काटेको हो ।