भेरी बबई डाइभर्सन

गति लिन सकेन भेरी बबई डाइभर्सन दोस्रो चरणको कामले

राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको दोस्रो चरणको काम सुुस्त ढङ्गले अगाडि बढेको छ । यस आयोजनाको पहिलो चरणको काम भने तोेकिएको समयभन्दा एक वर्षअघि नै पूरा भएको थियो । ...

धेरै पढिएको