स्वादिलो अनि तिख्खर स्वाद हुने च्याङग्राको मासु नरुचाउने मानिस सायद कमै होलान् । यस्तो स्वाद हुने च्याङग्राको मासु खाने सबैको रहर यस वर्षको दशैंमा पुरा नहुन सक्छ । मुस्ताङ जिल्लाबाट...