आगलागी हुनुको स्पष्ट कारण र गोदाम कसको हो भन्नेबारे अझै खुल्न सकेको छैन। घटनाबाट भएको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको र आगलागीको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
अहिले काठमाडौं, ललितपुर, भक्तपुरको दमकलको सहायतामा नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो निभाउने काम भइरहेको प्रहरीले जनाएको छ। ...