काठमाडौँ । भोटेकोशीको बाढी प्रभावित क्षेत्र काठमाडौं ल्याएर त्रिवि शिक्षण अस्पतालमा राखिएका तर पहिचान हुन नसकेका ३० वटा शवलाई काठमाडौँको गोकर्ण जंगलमा अस्थायी तरिकाले सुरक्षित रुपमा राखिएको छ। ...