बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका १७७ जना चिकित्सकद्वारा सामूहिक राजीनामा

काठमाडौं । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका  चिकित्सकले सामूहिक राजीनामा दिएका छन् । लामो समयदेखि बढुवा रोकिएको भन्दै १७७ जना डाक्टरले शुक्रबारबाट लागू हुनेगरि सामूहिक राजीनामा दिएका हुन् ।

ताजा समाचार

धेरै पढिएको