बाढीको उच्च जोखिम

यी नदीहरूमा बाढीको उच्च जोखिम, सतर्कता अपनाउन महाशाखाको आग्रह

काठमाडौँ । मनसुन सक्रिय भएसँगै देशका विभिन्न नदीहरूमा बाढीको जोखिम बढेको छ । बाढी पूर्वानुमान महाशाखाले एक बुलेटिन जारी गर्दै सतर्कता अपनाउन नागरिकलाई आग्रह गरेको छ । ...

ताजा समाचार