बागमतीमा अहिले नेपाली कांग्रेस र नेकपा (एमाले) सहितको सरकार रहेको छ । तामाङले राजीनामा दिएपछि कांग्रेस संसदीय दलका नेता बानियाँ मुख्यमन्त्री बन्ने बताइएको छ । बागमती एमाले संसदीय दलले कांग्रेसको...