फेरि हिँडेर

फेरि हिँडेर काठमाडौँ आउँदै मिटरब्याज पीडित, ११ दिनमा कञ्चनपुरबाट बुटवल आए

बुटवल । आफूहरुले न्याय पाउनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गर्न सुदूरपश्चिमको कञ्चनपुरबाट संघर्षपूर्ण पैदलयात्रामा निस्किएका मिटरब्याज पीडितहरु ११ औँ दिन शुक्रबार बुटवल आइपुगेका छन् । पीडितहरुले सुदूर पूर्वको झापा र पश्चिमको...