फुटबल

नेपाली फुटबल टोली स्वदेश फर्कियो, स्वागतका लागि खेलकुदमन्त्री पुगे विमानस्थलमा

काठमाडौं । साफ च्याम्पियनसिपको उपविजेता नेपाली टोली स्वदेश फर्किएको छ । सोमबार स्वदेश फर्किएका खेलाडीहरुलाई स्वागत गर्न युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज आफैं विमानस्थल पुगेका थिए । ...

ताजा समाचार

धेरै पढिएको