फरार प्रतिवादी

बालेनको नारा लाउँदै नेशनल डे कन्सर्टमा हुटिङ गर्ने व्यक्ति ज्यान मार्ने उद्योगका फरार प्रतिवादी

काठमाडौँ। दरबारमार्गमा बिहीबार संविधान दिवसका अवसरमा ‘नेशनल डे कन्सर्ट’ को आयोजना भएको थियो। उक्त कन्सर्टमा धकेलाधकेल र अभद्र व्यवहार गरिरहेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको थियो। ...

ताजा समाचार