काठमाडौँ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले शान्ति सुरक्षाको माग गर्दै प्रहरीमा निवेदन दिएका छन् । जिउज्यानको सुरक्षा माग्दै उनको तर्फबाट छोरा सचिन्द्र जबराले काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा निवेदन दिएका हुन्...