प्रस्तावित राजदूत

प्रस्तावित राजदूतले कर्मचारीलाई आएको छात्रवृत्तिमा छोरीलाई स्विट्जरल्यान्ड पठाएको आरोप

काठमाडौँ । क्यानडाका लागि प्रस्तावित नेपाली राजदूत भरतराज पौड्यालविरुद्ध पदीय दुरुपयोगको उजुरी परेको छ । पौड्यालले सरकारी कर्मचारीलाई आएको छात्रवृत्ति छोरीलाई दिलाएर स्विट्जरल्यान्ड पठाएको आरोपसहित संसदीय समितिमा उजुरी परेको हो...