यसअघि गत वैशाख २६ गते बसेको समितिको बैठकले प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध १० दिनको समयसीमा तोकेर सर्वसाधारणका लागि उजुरी आह्वान गर्ने निर्णय गरेको थियो। सोही निर्धारित समयावधिभित्र शर्माविरुद्ध संसद् सचिवालयमा १६...