हालै सहसचिवमा बढुवा भएका १८ जनाको पदस्थापन तथा बाँकीको सरुवा गरिएको मन्त्रालयले जनाएको छ । संघका विभिन्न मन्त्रालय, प्रदेशका मन्त्रालयहरू र महानगरपालिकासम्ममा सरुवा तथा पदस्थापन भएको छ । ...